नेपाली सेना र एनआरएनबीच विपद् व्यवस्थापन सम्झौता

काठमाडौं । जंगी अड्डामा आयोजित एक विशेष समारोहमा नेपाली सेना र गैरआवासीय नेपाली संघबीच विपद् व्यवस्थापनमा सहयोग तथा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नको लागि विपद् उद्धार कार्यमा सहयोग र विपद्लाई न्यूनिकरण गर्ने उद्देश्यले नेपाली सेना र गैरआवासीय नेपाली संघबीच सहकार्य गर्नको लागि नेपाल सरकार रक्षा … Continue reading नेपाली सेना र एनआरएनबीच विपद् व्यवस्थापन सम्झौता